ताजा
खेलकुदभिडियो

कीर्तिपुर खेलमा विराटनगरद्वारा सुदूरपश्चिम पराजित

पाँच ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमलाई रोक्दै विराटनगरले जित हासिल गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01कीर्तिपुरमा भएको क्रिकेट खेलमा विराटनगरले सुदूरपश्चिमलाई
  2. 0:05पराजित गरेको छ
  3. 0:07पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा
  4. 0:10दुई विकेट गुमाएर १०५ रन बनायो
  5. 0:14शेहान जयसूर्याले ३९ रन बनाए भने
  6. 0:17आन्द्रे रसेल २९ रनमा अविजित रहे
  7. 0:21१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम पाँच
  8. 0:24ओभरमा आठ विकेट गुमाउँदै ७०
  9. 0:26रनमा समेटियो
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्