ताजा

पूर्वराजनीतिकर्मी गाबहादुर श्रीश कृषिमा सफल

म्याग्दीका एक पूर्वराजनीतिकर्मी भूमिगत राजनीतिक गतिविधि छोडेर कृषि पेसामा आबद्ध भएका छन्।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01म्याग्दीका एक पूर्वराजनीतिकर्मी कृषि पेसामा आबद्ध
  2. 0:04भएका छन्
  3. 0:06गाबहादुर श्रीश विगतमा भूमिगत राजनीतिमा
  4. 0:09सक्रिय थिए
  5. 0:11उनी मंगला गाउँपालिका- ३ स्थित बराञ्जामा
  6. 0:14बसोबास गर्छन्
  7. 0:16उनले अहिले कृषि क्षेत्रमा सफल यात्रा
  8. 0:18सुरु गरेका छन्
  9. 0:21पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्