ताजा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणमा

तीनदिने निजी परिवारिक यात्राका क्रममा उत्तराखण्ड र असमका धार्मिक स्थलहरूको भ्रमण गर्ने तालिका छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
  2. 0:05तीनदिने परिवारिक भ्रमणका लागि भारततर्फ
  3. 0:07जानुभएको छ
  4. 0:10उहाँको सचिवालयका अनुसार यो यात्रा विशुद्ध
  5. 0:12रूपमा धार्मिक प्रकृतिको रहेको छ
  6. 0:16यस भ्रमणमा उहाँसँगै पत्नी निकिता लामिछाने
  7. 0:19र मन्त्री प्रतिभा रावल पनि
  8. 0:20सहभागी हुनुहुन्छ
  9. 0:23भ्रमण टोलीले उत्तराखण्डको कैंची धाम र
  10. 0:25असमको कामाख्या मन्दिरमा पूजाअर्चना गर्नेछ
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्