0:35
World & DiasporaVideo
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणमा
तीनदिने निजी परिवारिक यात्राका क्रममा उत्तराखण्ड र असमका धार्मिक स्थलहरूको भ्रमण गर्ने तालिका छ।
Read the full story
Transcript · Captions
- 0:01राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने
- 0:05तीनदिने परिवारिक भ्रमणका लागि भारततर्फ
- 0:07जानुभएको छ
- 0:10उहाँको सचिवालयका अनुसार यो यात्रा विशुद्ध
- 0:12रूपमा धार्मिक प्रकृतिको रहेको छ
- 0:16यस भ्रमणमा उहाँसँगै पत्नी निकिता लामिछाने
- 0:19र मन्त्री प्रतिभा रावल पनि
- 0:20सहभागी हुनुहुन्छ
- 0:23भ्रमण टोलीले उत्तराखण्डको कैंची धाम र
- 0:25असमको कामाख्या मन्दिरमा पूजाअर्चना गर्नेछ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32World & Diaspora
RSP Chairman Rabi Lamichhane travels to India for religious tour
0:35Culture
Domestic tourist numbers drop in Sauraha during festival #Shorts
0:30Culture
Santhal community showcases Dasai dance in Urlabari
0:32Provinces
Two hundred livestock rescued in Humla after heavy snow
0:35Kathmandu
Kathmandu rivers turn into open sewers as pollution worsens
0:28Kathmandu