0:40
संस्कृतिभिडियो
सप्तरीमा आगलागीपीडितहरूलाई दसैँ मनाउन सास्ती
सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनाबाट घर जलेर नष्ट हुँदा प्रभावित परिवारहरू जाडो याम नजिकिँदै गर्दा खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सप्तरीमा हालै भएका आगलागीका घटनाबाट घरहरू
- 0:04नष्ट हुँदा धेरै परिवार आश्रयविहीन बन्न
- 0:07पुगेका छन्
- 0:09बदगामा र तिरहुत गाउँपालिकामा भएका आगलागीबाट
- 0:12जम्मा १८ परिवारका घर र सम्पत्ति
- 0:15जलेका छन्
- 0:17संघीय सांसद खगेन्द्र कर्ण कञ्चनरूप नगरपालिका
- 0:20र जिल्ला प्रशासन कार्यालयले खाद्यान्न तथा
- 0:23दैनिक उपभोग्य वस्तु उपलब्ध गराएका छन्
- 0:27विस्थापित परिवारहरूले जाडो सुरु हुनुअघि स्थायी
- 0:30आश्रयस्थलको व्यवस्था गर्ने चुनौतीको सामना
- 0:33गरिरहेका छन्
- 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34संस्कृति
गायक डम्बर नेपाली उर्लाबारीमा सम्मानित
0:35प्रविधि
युवामा सीप हस्तान्तरण नहुँदा भोजपुरमा माटोका परम्परागत भाँडा बनाउने पेसा संकटमा
0:34अर्थतन्त्र
१५ करोड वर्ष पुरानो तिखो दाँत भएको चराको जीवाश्म फेला
0:26काठमाडौँ
नेपालको पुँजी बजारको इतिहास: नौ दशकको यात्रा र विकास
0:42खेलकुद
पोखरा एभेन्जर्समा श्रीलंकाली अलराउन्डर चमिका करुणारत्ने आबद्ध
0:33अर्थतन्त्र