0:34
संस्कृतिभिडियो
गायक डम्बर नेपाली उर्लाबारीमा सम्मानित
नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक डम्बर नेपालीलाई नगद र कदरपत्रसहित सम्मानित गरिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01संगीत क्षेत्रमा पुर् याएको योगदानका लागि
- 0:04गायक डम्बर नेपाली उर्लाबारीमा सम्मानित
- 0:06हुनुभएको छ
- 0:08कार्यक्रममा उहाँलाई कदरपत्र र नगद पुरस्कारसहित
- 0:12सम्मान गरिएको हो
- 0:14उर्लाबारी नगरप्रमुख गंगा खरेलले उर्लाबारी कला
- 0:17र संस्कृतिको उर्वर भूमि भएको बताउनुभयो
- 0:21आयोजकहरूले सांगीतिक सम्मानसँगै स्थानीय विपन्न परिवारलाई
- 0:25सामाजिक सहयोग पनि पुर् याएका छन्
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34संस्कृति
खोटाङका युवाहरूद्वारा दसैँ–तिहारमा महिलाहरूका लागि निःशुल्क यातायात सेवा
0:40संस्कृति
सप्तरीमा आगलागीपीडितहरूलाई दसैँ मनाउन सास्ती
0:34अर्थतन्त्र
१५ करोड वर्ष पुरानो तिखो दाँत भएको चराको जीवाश्म फेला
0:42खेलकुद
पोखरा एभेन्जर्समा श्रीलंकाली अलराउन्डर चमिका करुणारत्ने आबद्ध
0:37विश्व र प्रवासी
वैश्विक वित्तीय निकायहरू चीन र एआईसँग जोडिएका आर्थिक अनिश्चितताको अनुगमन गर्दै
0:35प्रदेश