0:34
CultureVideo
गायक डम्बर नेपाली उर्लाबारीमा सम्मानित
नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायक डम्बर नेपालीलाई नगद र कदरपत्रसहित सम्मानित गरिएको छ।
Read the full story
Transcript · Captions
- 0:01संगीत क्षेत्रमा पुर् याएको योगदानका लागि
- 0:04गायक डम्बर नेपाली उर्लाबारीमा सम्मानित
- 0:06हुनुभएको छ
- 0:08कार्यक्रममा उहाँलाई कदरपत्र र नगद पुरस्कारसहित
- 0:12सम्मान गरिएको हो
- 0:14उर्लाबारी नगरप्रमुख गंगा खरेलले उर्लाबारी कला
- 0:17र संस्कृतिको उर्वर भूमि भएको बताउनुभयो
- 0:21आयोजकहरूले सांगीतिक सम्मानसँगै स्थानीय विपन्न परिवारलाई
- 0:25सामाजिक सहयोग पनि पुर् याएका छन्
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30Culture
Singer Dambar Nepali Honoured in Urlabari
0:27Environment
Westerly Winds Cause Partial Cloudiness Across Nepal Hilly and Mountain Areas
0:30Economy
Nepal Rastra Bank sets foreign currency exchange rates for Monday
0:34Economy
Maha Ashtami rituals observed for two days due to tithi expansion
0:30Technology
Traditional Pottery Declines in Bhojpur as Skills Fail to Reach Youth
0:33Economy