ताजा
प्रदेशभिडियो

सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स छ विकेटले पराजित

कीर्तिपुरमा बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा
  2. 0:05एभेन्जर्सलाई छ विकेटले पराजित गरेको छ।
  3. 0:08बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले छ
  4. 0:11विकेटको जित हात पारेको हो।
  5. 0:14उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट
  6. 0:18मैदानमा खेलाइएको थियो।
  7. 0:20पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले
  8. 0:23चार विकेट गुमाएर पूरा गर्‍यो।
  9. 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।