ताजा

सुख्खायाममा सहजताका लागि भारतबाट १५० मेगावाट विद्युत् आयात गरिने

विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत सुख्खायाममा आवश्यक ऊर्जा व्यवस्थापन गर्न प्रक्रिया अघि बढाएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01आगामी सुख्खायाममा सहजताका लागि नेपालले भारतबाट
  2. 0:05१५० मेगावाट विद्युत् आयात गर्ने तयारी
  3. 0:08गरेको छ
  4. 0:10सन् २०२७ को जनवरीदेखि मे महिनासम्म
  5. 0:13चौबीसै घण्टा आपूर्तिको लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक
  6. 0:17बोलपत्रमार्फत यो विद्युत् खरिद गरिनेछ
  7. 0:21भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरूमा
  8. 0:25क्षति पुर् याउँदा उत्पादनबाट करिब ४३०
  9. 0:28मेगावाट घटेको छ
  10. 0:30थप ३०० मेगावाट क्षमताका नयाँ आयोजना
  11. 0:33जोडिँदै गरे पनि पानीको बहाव कम
  12. 0:35हुँदा तिनले ९० मेगावाट मात्र
  13. 0:37उत्पादन गर्नेछन्
  14. 0:40पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्