खेलकुदभिडियो
स्वर्णिम फुटबल क्लब धरान गोल्ड कपको सेमिफाइनलमा प्रवेश
उदयपुरको गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक टोली अन्तिम चारमा पुगेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:02धरान अन्तर्राष्ट्रिय महिला गोल्ड कपको सेमिफाइनलमा
- 0:05स्वर्णिम फुटबल क्लब प्रवेश गरेको छ
- 0:08आयोजक टोलीले रात्रिकालीन खेलमा उदयपुरको गाईघाट
- 0:12फुटबल क्लबलाई पाँच गोलले पराजित
- 0:14गर् यो
- 0:16सुजिना स्याङ्ताङले १३ औँ मिनेटमा पहिलो
- 0:18गोल गर्दै रु
- 0:20१० ००० नगद पुरस्कार प्राप्त गरिन्
- 0:25प्रतियोगिताका संयोजक सन्तोष राईले उत्कृष्ट खेलाडीले
- 0:28इलेक्ट्रिक स्कुटर पाउने बताएका छन्
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
नेपाल प्रिमियर लिग: नेपाली बलर र विदेशी ब्याट्सम्यानको वर्चस्व
0:32वातावरण
सीओपी-३१ को पहिलो साता हिमाली मुद्दा प्राथमिकतामा
0:34अर्थतन्त्र
खराब कर्जा असुलीमा ध्यान दिन अर्थमन्त्री वाग्लेको निर्देशन
0:35प्रदेश
गण्डकी प्रदेशस्तरीय भलिबल: पुरुषतर्फ बागलुङ र महिलातर्फ पर्वत विजेता
0:44प्रदेश
छठ पर्वको समापनसँगै मधेश प्रदेशमा राजनीतिक गतिविधि तीव्र
0:40संस्कृति