इलाममा अकबरे खुकुलो हुँदै, किसानहरू चिन्तित
मुख्य बाली भित्र्याउने सिजनमा नै इलामका व्यावसायिक किसानहरूका अकबरे खुर्सानीका बोटहरू सुकेर मर्न थालेपछि उनीहरू चिन्तित बनेका छन्। बोटहरू अचानक पहेँलो भएर मर्ने समस्याले यसैमा आश्रित कृषकहरूलाई थप पिरोलेको छ। सार्वजनिक स्रोत र वीनेपाल अनुसन्धान टोलीबाट