ताजा
काठमाडौँभिडियो

नेपाल हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

#WeNepal #WeNepalNews #नेपाल नेपाल हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित नेपाल हस्तकला महासङ्घले काठमाडौँमा २२ महिला उद्यमीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा मुख्यमन्त्री किरण थापा मगर र अध्यक्ष रवीन्द्र शाक्यले मन्तव्य राखेका थिए। थप समाचारका लागि @wenepalnews सब्सक्राइब गर्नुहोस् #हस्तकला #समाचार #महिलाउद्यमी #काठमाडौँ #नेपालहस्तकलामहासङ्घ #अर्थतन्त्र #समाज #Kathmandu #Nepal #Handicrafts #Society #नेपालीसमाचार

पाठ · क्याप्सन

पाठ क्याप्सन फाइलसँगै प्रकाशित हुन्छ। यो भिडियोको क्याप्सन फाइल अहिलेसम्म छैन।