ताजा
भिडियो

प्रमुख खेलाडीहरूको बहिर्गमन र रणनीतिक त्रुटिबीच नाइकी अप्ठ्यारोमा

#WeNepal #WeNepalNews #नेपाल प्रमुख खेलाडीहरूको बहिर्गमन र रणनीतिक त्रुटिबीच नाइकी अप्ठ्यारोमा रणनीतिक भूल र प्रमुख खेलाडीहरूको बहिर्गमनका कारण स्पोर्ट्सवेयर ब्रान्ड नाइकी चुनौतीको सामना गरिरहेको छ। किलियन एम्बाप्पे स्विस प्रतिस्पर्धी अनमा आबद्ध भएका छन् भने यामालले एडिडिजसँग साझेदारी गरेका छन्। #wenepal_ #wenepalnews #नेपालीसमाचार

पाठ · क्याप्सन

पाठ क्याप्सन फाइलसँगै प्रकाशित हुन्छ। यो भिडियोको क्याप्सन फाइल अहिलेसम्म छैन।