ताजा
खेलकुदभिडियो

आईसीसी विश्वकप लिग २ खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

ओमान र क्यानाडाविरुद्धको शृंखलामा नेपालले चारमध्ये तीन खेलमा जित हासिल गरेको थियो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01आईसीसी विश्वकप लिग २ का खेलहरू
  2. 0:03ओमानमा पूरा गरेर नेपाली राष्ट्रिय क्रिकेट
  3. 0:06टिम काठमाडौं फर्किएको छ
  4. 0:09विदेशी भूमिमा भएका अन्तिम खेलहरूपछि खेलाडीहरू
  5. 0:12मंगलबार साँझ सकुशल राजधानी आइपुगेका छन्
  6. 0:16नेपालले ओमानमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक
  7. 0:19राष्ट्र र क्यानाडाविरुद्ध खेलेका चारमध्ये तीन
  8. 0:22खेलमा विजय हासिल गरेको छ
  9. 0:25विमानस्थलमा राष्ट्रिय टिमका सदस्यहरूलाई स्वागत गर्न
  10. 0:29खेमराज अवस्थीसहितका अधिकारीहरू उपस्थित थिए
  11. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्