0:36
खेलकुदभिडियो
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पहिलो पटक डीआरएस प्रयोग हुने
अम्पायरिङका निर्णयहरूलाई निष्पक्ष र विवादरहित बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गर्न लागिएको नेपाल क्रिकेट संघले जनाएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पहिलो
- 0:04पटक डिसिजन रिभ्यु सिस्टम प्रयोग गरिने
- 0:07भएको छ। प्रतियोगिता आगामी २६ अक्टोबरदेखि
- 0:11२१ नोभेम्बर २०२६ सम्म आयोजना हुने
- 0:15तालिका छ। अम्पायरका निर्णयहरूलाई विवादरहित बनाउन
- 0:19आधुनिक प्रविधि भित्र्याउन लागिएको नेपाल क्रिकेट
- 0:22संघले जनाएको छ।
- 0:24तेस्रो अम्पायरले थ्रीडी बल ट्र्याकिङ र
- 0:27एआई एज डिटेक्सन जस्ता उपकरणहरूको
- 0:30सहायता लिनेछन्।
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्।
0:38खेलकुद
आईसीसी विश्वकप लिग २ खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता
0:32खेलकुद
नेपाल प्रिमियर लिगका सबै खेलमा डीआरएस लागू हुने, खेल तालिका संशोधन
0:33प्रदेश
वैदेशिक रोजगारीपछि मधेसमा रेमिट्यान्स व्यवस्थापनको चुनौती
0:28काठमाडौँ
च्याम्पियन्स लिगमा लिभरपुलको जित, भिल्लारियल पराजित
0:34संस्कृति
धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै
0:33अर्थतन्त्र