0:34
संस्कृतिभिडियो
धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै
दशैँका बेला रातो माटो, सेतो कमेरो र सल्लोको खोटे प्रयोग गरेर घर सिँगार्ने परम्परा कम हुँदै गएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01धनकुटामा दशैँका बेला घर पोत्ने परम्परागत
- 0:04शैलीमा परिवर्तन आउन थालेको छ
- 0:07बजारमा किनमेल र मान्यजनको आशीर्वादका साथ
- 0:10गाउँघरमा बडादशैँको चहलपहल सुरु भएको छ
- 0:14तथापि रातो माटो र कमेरो प्रयोग
- 0:17गरेर घर सिँगार्ने पुराना चलनहरू भने
- 0:19घट्दै गएका छन्
- 0:22स्थानीयवासीले भित्ता पोत्न माटोसँगै प्राकृतिक सल्लोको
- 0:25खोटे मिलाएर प्रयोग गर्ने गर्दथे
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34संस्कृति
बडा दशैंको मुख्य दिन टीका र जमरा लगाइ मनाइयो
0:27संस्कृति
राजधानीमा तीन दिने चलचित्र महोत्सव आयोजना हुने
0:34संस्कृति
२३ देशका लागि दशैँ टीकाको शुभ साइत सार्वजनिक
0:35संस्कृति
विजयादशमीको टीकाको उत्तम साइत बुधबार बिहान १०:२६ बजे
0:34संस्कृति
देशभर महानवमी पर्व मनाइँदै #Shorts
0:34संस्कृति