Latest
CultureVideo

धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै

दशैँका बेला रातो माटो, सेतो कमेरो र सल्लोको खोटे प्रयोग गरेर घर सिँगार्ने परम्परा कम हुँदै गएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01धनकुटामा दशैँका बेला घर पोत्ने परम्परागत
  2. 0:04शैलीमा परिवर्तन आउन थालेको छ
  3. 0:07बजारमा किनमेल र मान्यजनको आशीर्वादका साथ
  4. 0:10गाउँघरमा बडादशैँको चहलपहल सुरु भएको छ
  5. 0:14तथापि रातो माटो र कमेरो प्रयोग
  6. 0:17गरेर घर सिँगार्ने पुराना चलनहरू भने
  7. 0:19घट्दै गएका छन्
  8. 0:22स्थानीयवासीले भित्ता पोत्न माटोसँगै प्राकृतिक सल्लोको
  9. 0:25खोटे मिलाएर प्रयोग गर्ने गर्दथे
  10. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्