ताजा
वातावरणभिडियो

बाढीपछिको पुनःनिर्माण र जलवायु अनुकुलनका लागि सहायता बढाउन आग्रह

सीओपी-३१ जलवायु सम्मेलनको साइडलाइनमा भएको द्विपक्षीय बैठकमार्फत बैंकसँग आर्थिक सहयोग विस्तार गर्न माग गरिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02गत साउन ११ गतेको बाढीपछि विपद्पछिको
  2. 0:04पुनःनिर्माणका लागि एसियाली विकास बैंकसँग सहायता
  3. 0:08बढाउन आग्रह गरिएको छ
  4. 0:11अधिकारीहरूले विपद् प्रभावित क्षेत्रका लागि एसियाली
  5. 0:14विकास बैंकबाट बढेको आर्थिक सहयोगको माग
  6. 0:17गरेका छन्
  7. 0:19अन्ताल्यामा जारी सीओपी- ३१ जलवायु सम्मेलनको
  8. 0:22क्रममा उक्त छलफल भएको हो
  9. 0:25क्षति तथा हानि कोषबाट विनियोजित दुई
  10. 0:28करोड अमेरिकी डलरप्रति अधिकारीहरूले आभार व्यक्त
  11. 0:31गरेका छन्
  12. 0:33पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्