वातावरणभिडियो
म्याग्दीका जलविद्युत आयोजनामा बाढीले पुर्यायो क्षति
कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीका कारण बाँध, सुरुङ र प्रसारण लाइनमा क्षति पुग्दा ४० मेगावाटको राहुघाट आयोजनाको परीक्षण अवधि लम्बिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01म्याग्दीमा आएको बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो
- 0:05क्षति पुर् याएको छ
- 0:07बाढीले धेरै आयोजनाका बाँध सुरुङ र
- 0:10प्रसारण लाइनमा असर पुर् याएको छ
- 0:13नदी कटानका कारण ४० मेगावाटको राहुघाट
- 0:16आयोजनाको परीक्षण अवधि बढाइएको छ
- 0:20सरोकारवालाहरूले आयोजना डिजाइनमा बलियो तटबन्ध र
- 0:24सुरक्षाका उपाय अपनाउन जोड दिएका छन्
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:39वातावरण
बाढीपछिको पुनःनिर्माण र जलवायु अनुकुलनका लागि सहायता बढाउन आग्रह
0:47वातावरण
COP३१ मा नेपालद्वारा हिमाली संकटलाई मान्यता दिन माग
0:32वातावरण
सीओपी-३१ को पहिलो साता हिमाली मुद्दा प्राथमिकतामा
0:35वातावरण
बाढीपछिको पुनर्निर्माणका लागि सहायता बढाउन एडीबीलाई नेपालको आग्रह
0:30प्रदेश
जाल्दीघाटमा बाबाई नदीमा नयाँ पुलको सम्झौता #Shorts
0:29अर्थतन्त्र