0:38
संस्कृतिभिडियो
दसैँ खानपान मात्र होइन, आन्तरिक आत्मचिन्तनको पर्व हो: डा. टण्डन
संस्कृतिविद् डा. गोविन्दप्रसाद टण्डनले दसैँलाई केवल खानपानमा सीमित नराख्न आग्रह गरेका छन्।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01दसैँ आध्यात्मिक अभ्यास र आत्मचिन्तनको पर्व
- 0:04हो संस्कृतिविद् डा
- 0:06गोविन्दप्रसाद टण्डनले बताएका छन्
- 0:10उनले यस महान् चाडलाई केवल खानपानका
- 0:12गतिविधिमा मात्र सीमित नराख्न सल्लाह
- 0:15दिएका छन्
- 0:17डा
- 0:18टण्डनले पशुपति क्षेत्रको सांस्कृतिक इतिहास केन्द्रित
- 0:21आफ्नो पीएचडी अनुसन्धान पूरा गरेका छन्
- 0:25उनले पशुपति क्षेत्र विकास कोषको नेतृत्व
- 0:28दुई पटक र गुठी संस्थान विद्वत्
- 0:30परिषद्को नेतृत्व गरेका छन्
- 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:34संस्कृति
बेपत्ताको पर्खाइ र शोकबीच दसैँ तथा तिहार सुरु #Shorts
0:37अर्थतन्त्र
वेस्ट बैंकका किसानलाई सुरक्षा दिन संयुक्त राष्ट्रसंघीय विशेषज्ञको आग्रह
0:32अर्थतन्त्र
दसैँले देशभर बढाायो सांस्कृतिक र आर्थिक गतिविधि
0:35खेलकुद
आईसीसी लिग २: ओमानलाई १० रनले हराउँदै नेपाल छैटौँ स्थानमा
0:34खेलकुद
आईसीसी लिग २: ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरी 'प्लेयर अफ द म्याच' घोषित
0:38अर्थतन्त्र