ताजा
प्रदेशभिडियो

दशौँ राष्ट्रिय खेलकुदका लागि चार प्रस्ताव पारित

आगामी खेलकुद प्रतियोगिताको तयारीलाई अगाडि बढाउन मुख्य आयोजक समितिको बैठक सुर्खेतमा सम्पन्न भयो।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01सुर्खेतमा भएको बैठकबाट दशौँ राष्ट्रिय खेलकुदका
  2. 0:04लागि चार वटा प्रस्ताव पारित
  3. 0:06भएका छन्
  4. 0:08प्रतियोगिताको तयारी अगाडि बढाउन मुख्य आयोजक
  5. 0:11समितिको बैठक आइतबार सुर्खेतमा बसेको थियो
  6. 0:15यो बहुखेल प्रतियोगिता आगामी डिसेम्बर २
  7. 0:18देखि १३ सम्म कर्णाली प्रदेशमा
  8. 0:20आयोजना हुनेछ
  9. 0:22नियमित खेल र पहिलो पारा खेलको
  10. 0:24व्यवस्थापनको जिम्मा कार्यसम्पादन समितिलाई दिइएको छ
  11. 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्