0:34
ProvincesVideo
दशौँ राष्ट्रिय खेलकुदका लागि चार प्रस्ताव पारित
आगामी खेलकुद प्रतियोगिताको तयारीलाई अगाडि बढाउन मुख्य आयोजक समितिको बैठक सुर्खेतमा सम्पन्न भयो।
Read the full story
Transcript · Captions
- 0:01सुर्खेतमा भएको बैठकबाट दशौँ राष्ट्रिय खेलकुदका
- 0:04लागि चार वटा प्रस्ताव पारित
- 0:06भएका छन्
- 0:08प्रतियोगिताको तयारी अगाडि बढाउन मुख्य आयोजक
- 0:11समितिको बैठक आइतबार सुर्खेतमा बसेको थियो
- 0:15यो बहुखेल प्रतियोगिता आगामी डिसेम्बर २
- 0:18देखि १३ सम्म कर्णाली प्रदेशमा
- 0:20आयोजना हुनेछ
- 0:22नियमित खेल र पहिलो पारा खेलको
- 0:24व्यवस्थापनको जिम्मा कार्यसम्पादन समितिलाई दिइएको छ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33Provinces
Four proposals passed for the tenth National Games
0:58Economy
US dollar down 3 paisa at Rs 154.38 as NRB sets rates
0:38Politics
WeNepal headlines · 9 AM, 6 Oct 2026 #Shorts
0:41Politics
Finance Minister Wagle Meets World Bank President In US #Shorts
0:26Sports
Second edition of futsal tournament scheduled in Dhangadhi
0:34Environment
