0:28
संस्कृतिभिडियो
देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदै
बडा दसैँको दसौँ दिन आज घरपरिवारमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01आज देशैभर हर्षोल्लासका साथ विजयादशमी पर्व
- 0:04मनाइँदै छ
- 0:06मानिसहरूले आफ्ना मान्यजनबाट टीका जमरा र
- 0:09आशीर्वाद ग्रहण गरिरहेका छन्
- 0:12टीका ग्रहणका लागि १० २६ बजेको
- 0:15साइत निर्धारण गरिएको थियो
- 0:18यी प्रसादहरू नवदुर्गा भवानीको शुभ आशीर्वादका
- 0:21रूपमा लिइन्छ
- 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:32संस्कृति
मुक्तिनाथ मन्दिरमा दशैंको टीका प्रदान गरिने
0:34संस्कृति
बडा दशैंको मुख्य दिन टीका र जमरा लगाइ मनाइयो
0:34संस्कृति
धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै
0:27संस्कृति
राजधानीमा तीन दिने चलचित्र महोत्सव आयोजना हुने
0:34संस्कृति
२३ देशका लागि दशैँ टीकाको शुभ साइत सार्वजनिक
0:35संस्कृति