0:31
संस्कृतिभिडियो
हिउँ पन्छाएपछि अन्नपूर्ण पदमार्ग पुनः सञ्चालनमा आयो
मनाङ र मुस्ताङ जोड्ने थोराङ-ला भञ्ज्याङमा जमेको हिउँ हटाएपछि पदयात्रा मार्ग पूर्ण रूपमा खुला भएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01हिउँ पन्छाएपछि अन्नपूर्ण पदमार्गमा पदयात्रा पुनः
- 0:05सुरु भएको छ
- 0:07मनाङ र मुस्ताङ जोड्ने थोराङ-ला भञ्ज्याङको
- 0:10बाटो सोमबारदेखि खुला भएको हो
- 0:13मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाले
- 0:16बाक्लो हिउँ पन्छाएका थिए
- 0:19सडक पहुँच सहज भएसँगै कास्कीको घान्द्रुकमा
- 0:22पनि पर्यटकको चहलपहल बढेको छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35संस्कृति
बाढीपीडितका लागि ललितकलामा 'आर्ट फर ह्युम्यानिटी' प्रदर्शनी
0:40संस्कृति
चाडपर्वमा पर्यटक आकर्षित गर्न लिङ्गे पिङ राखिँदै
0:36संस्कृति
दसैँमा देशभर परम्परागत लिङ्गे पिङ निर्माण गर्दै नेपाल पर्यटन बोर्ड
0:35संस्कृति
दसैँका लागि अग्रिम बस टिकट अक्टोबर ९ देखि खुला हुने
0:34संस्कृति
चाडपर्वमा पर्यटक आकर्षणका लागि परम्परागत पिङ राखिने
0:37संस्कृति