Latest
CultureVideo

हिउँ पन्छाएपछि अन्नपूर्ण पदमार्ग पुनः सञ्चालनमा आयो

मनाङ र मुस्ताङ जोड्ने थोराङ-ला भञ्ज्याङमा जमेको हिउँ हटाएपछि पदयात्रा मार्ग पूर्ण रूपमा खुला भएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01हिउँ पन्छाएपछि अन्नपूर्ण पदमार्गमा पदयात्रा पुनः
  2. 0:05सुरु भएको छ
  3. 0:07मनाङ र मुस्ताङ जोड्ने थोराङ-ला भञ्ज्याङको
  4. 0:10बाटो सोमबारदेखि खुला भएको हो
  5. 0:13मुक्तिनाथ होटल एसोसिएसनको पहलमा २० जनाले
  6. 0:16बाक्लो हिउँ पन्छाएका थिए
  7. 0:19सडक पहुँच सहज भएसँगै कास्कीको घान्द्रुकमा
  8. 0:22पनि पर्यटकको चहलपहल बढेको छ
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्