0:31
प्रदेशभिडियो
जनकपुर बोल्ट्स र फेमस स्टिलबीच प्रायोजन सम्झौता
फेमस स्टिल जनकपुर बोल्ट्सको प्लाटिनम प्रायोजक तथा होम एप्लायन्सेस पार्टनर बनेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01जनकपुर बोल्ट्सले आगामी सिजनका लागि मुख्य
- 0:04प्रायोजन सम्झौता गरेको छ
- 0:07फेमस स्टिल टोलीको मुख्य प्लाटिनम प्रायोजकका
- 0:10रूपमा जोडिएको छ
- 0:12कम्पनीले टोलीको किचन तथा होम एप्लायन्सेस
- 0:15पार्टनरको भूमिका पनि निभाउनेछ
- 0:18सिइओ निरज खतिवडा र एमडी साहिद
- 0:20अख्तरले आइतबार लगातार दोस्रो वर्षका लागि
- 0:23सम्झौता गर्नुभयो
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:29प्रदेश
सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने दाउमा
0:34राजनीति
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन #Shorts
0:32अर्थतन्त्र
सुनको भाउ तोलामा ३,००० रुपैयाँले बढेर २,८१,५०० रुपैयाँ पुग्यो, चाँदी ३,९९५
0:36वातावरण
चितवन राइनोजद्वारा दुर्लभ गैँडा संरक्षणमा सहयोग गर्ने घोषणा
0:30खेलकुद
नेपाल प्रिमियर लिगबाट पाकिस्तानी खेलाडी फर्कन सक्ने
0:28खेलकुद