Latest

जनकपुर बोल्ट्स र फेमस स्टिलबीच प्रायोजन सम्झौता

फेमस स्टिल जनकपुर बोल्ट्सको प्लाटिनम प्रायोजक तथा होम एप्लायन्सेस पार्टनर बनेको छ।

Read the full story

Transcript · Captions
  1. 0:01जनकपुर बोल्ट्सले आगामी सिजनका लागि मुख्य
  2. 0:04प्रायोजन सम्झौता गरेको छ
  3. 0:07फेमस स्टिल टोलीको मुख्य प्लाटिनम प्रायोजकका
  4. 0:10रूपमा जोडिएको छ
  5. 0:12कम्पनीले टोलीको किचन तथा होम एप्लायन्सेस
  6. 0:15पार्टनरको भूमिका पनि निभाउनेछ
  7. 0:18सिइओ निरज खतिवडा र एमडी साहिद
  8. 0:20अख्तरले आइतबार लगातार दोस्रो वर्षका लागि
  9. 0:23सम्झौता गर्नुभयो
  10. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्