0:37
काठमाडौँभिडियो
काठमाडौंका मुख्य नाकाहरूमा सवारी साधनको चाप बढ्यो
विशिष्ट व्यक्तिको आवगमनले हवाइ र होटल क्षेत्रमा प्रभाव परेको प्रतिवेदन छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01काठमाडौँबाट मानिसहरू बाहिरिन थालेसँगै मुख्य नाकाहरूमा
- 0:05सवारी साधनको चाप बढेको छ
- 0:08नागढुङ्गा फर्पिङ थानकोट भिमढुङ्गा तिनपिप्ले र
- 0:12साँखु नाकामा सवारीको चाप बढी
- 0:14देखिएको छ
- 0:16विशिष्ट व्यक्तिहरूको आवगमनका कारण हवाइ सेवा
- 0:19र होटल क्षेत्रमा प्रभाव परेको छ
- 0:23क्रिकेटमा २८१ रनको लक्ष्य पछ्याएको आयोजक
- 0:26ओमनले ५० ओभरमा ७ विकेट गुमाएर
- 0:29२७० रन बनायो
- 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28काठमाडौँ
च्याम्पियन्स लिगमा लिभरपुलको जित, भिल्लारियल पराजित
0:33प्रदेश
वैदेशिक रोजगारीपछि मधेसमा रेमिट्यान्स व्यवस्थापनको चुनौती
0:34संस्कृति
धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै
0:33अर्थतन्त्र
सेप्टेम्बरमा चीनको दुर्लभ माटो चुम्बक निर्यात ६,१६५ टन पुग्यो
0:38खेलकुद
आईसीसी विश्वकप लिग २ खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता
0:27संस्कृति