0:32
काठमाडौँभिडियो
काठमाडौँमा शोएब अख्तर सम्मानित
राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पाकिस्तानी क्रिकेट हस्ती शोएब अख्तरलाई सम्मान गरिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01पाकिस्तानी क्रिकेट हस्ती शोएब अख्तरलाई काठमाडौँमा
- 0:04आयोजित विशेष समारोहमा सम्मान गरिएको छ
- 0:08राजधानीको म्यारियट होटलमा उक्त कार्यक्रमको आयोजना
- 0:12गरिएको थियो
- 0:14कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद
- 0:17आमिर खानले मन्तव्य राखेका थिए
- 0:20वक्ताहरूले खेलकुदले देशहरूबीचको मित्रता गहिरो बनाउने
- 0:24विषयमा चर्चा गरे
- 0:27पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33काठमाडौँ
जगदम्बा मोटर्सद्वारा भृकुटीमण्डपमा सात दिने टिभिएस एक्सचेन्ज मेला सुरु
0:31नेप्से र बजार
फ्लिटउडसँग पेनाल्टीमा हार बेहोर्दै आर्सनल बाहिरियो
0:33प्रदेश
एनपीएलमा आज काठमाडौं र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै
0:35खेलकुद
फुटबल संघका पदाधिकारीद्वारा केन्द्रीय कार्यालय खुला
0:29खेलकुद
सुदूरपश्चिम रोयल्सको पहिलो जित
0:31प्रदेश