0:29
खेलकुदभिडियो
सुदूरपश्चिम रोयल्सको पहिलो जित
कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्यो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा पहिलो
- 0:04जित दर्ता गरेको छ
- 0:07टोलीले काठमाडौंमा पोखरा एभेन्जर्सलाई ६ विकेटले
- 0:10हराएको हो
- 0:12कप्तान दीपेन्द्रसिंह ऐरीले छत्तीस बलमा पचास
- 0:15रन बनाएर उत्कृष्ट इनिङ्स खेले
- 0:18विपक्षी टोलीका लागि अर्जुन घर्ती मगरले
- 0:21अविजित चालिस रन बनाए
- 0:24पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:35खेलकुद
फुटबल संघका पदाधिकारीद्वारा केन्द्रीय कार्यालय खुला
0:29खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्ससमक्ष १४६ रनको लक्ष्य प्रस्तुत
0:36खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिले बलिङ
0:34खेलकुद
नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सद्वारा पोखरा एभेन्जर्स पराजित
0:35खेलकुद
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो
0:31नेप्से र बजार