ताजा

कात्तिक १ को महाअष्टमी पूजा २ गते दोहोर्‍याउनुपर्ने, कालरात्री पूजा भने १ गते नै

तिथि वृद्धिका कारण हनुमानढोकास्थित दशैँ घरका पूजा कोठाहरूमा कात्तिक २ गते महाअष्टमीको अनुष्ठान पुनः गर्नुपर्ने धर्मशास्त्रविद्को भनाइ छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01कात्तिक १ गते दशैँ घरमा गरिएको
  2. 0:04महाअष्टमीको पूजा २ गते दोहोर् याउनुपर्ने
  3. 0:06भएको छ
  4. 0:08वाल्मीकि विद्यापीठका प्रा डा
  5. 0:11देवमणि भट्टराईका अनुसार पूजा कोठाभित्रको अनुष्ठान
  6. 0:15फेरि गर्नुपर्छ
  7. 0:17स्वीकृत पात्रो अनुसार कालरात्री पूजा भने
  8. 0:20कात्तिक १ गते राति नै
  9. 0:21तोकिएको थियो
  10. 0:24हनुमानढोका दरबारमा आइतबार महाअष्टमीको साधारण पूजा
  11. 0:27गरिएको थियो
  12. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्