0:35
EconomyVideo
कात्तिक १ को महाअष्टमी पूजा २ गते दोहोर्याउनुपर्ने, कालरात्री पूजा भने १ गते नै
तिथि वृद्धिका कारण हनुमानढोकास्थित दशैँ घरका पूजा कोठाहरूमा कात्तिक २ गते महाअष्टमीको अनुष्ठान पुनः गर्नुपर्ने धर्मशास्त्रविद्को भनाइ छ।
Read the full story
Transcript · Captions
- 0:01कात्तिक १ गते दशैँ घरमा गरिएको
- 0:04महाअष्टमीको पूजा २ गते दोहोर् याउनुपर्ने
- 0:06भएको छ
- 0:08वाल्मीकि विद्यापीठका प्रा डा
- 0:11देवमणि भट्टराईका अनुसार पूजा कोठाभित्रको अनुष्ठान
- 0:15फेरि गर्नुपर्छ
- 0:17स्वीकृत पात्रो अनुसार कालरात्री पूजा भने
- 0:20कात्तिक १ गते राति नै
- 0:21तोकिएको थियो
- 0:24हनुमानढोका दरबारमा आइतबार महाअष्टमीको साधारण पूजा
- 0:27गरिएको थियो
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:58Economy
US dollar steady at Rs 152.24 selling #Shorts
0:41Economy
Upper Karnali hydro project advances as GMR submits financial closure details
0:32Economy
Nepal Rastra Bank sets foreign exchange rates for Australian dollar
0:33Economy
Fossil study reveals 150 million year old flightless bird with teeth
0:31Economy
Global Economy Confronts AI Growth Alongside Escalating Crises
0:27Sports