ताजा
खेलकुदभिडियो

क्रिकेटर ईशान पाण्डे कान स्वास्थ्य संस्थाको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलाडी पाण्डे र संस्थाका निर्देशकबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाली क्रिकेटर ईशान पाण्डे लन्डनको कान
  2. 0:04स्वास्थ्य संस्थाको ब्रान्ड एम्बेसडर बनेका छन्
  3. 0:08काठमाडौँमा आयोजित समारोहमा संस्थाका निर्देशक राजन
  4. 0:11खकुरेल र पाण्डेबीच सम्झौता भयो
  5. 0:15कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर
  6. 0:18चन्दको उपस्थिति थियो
  7. 0:21यस्ता साझेदारीले खेलाडीलाई आर्थिक रूपमा बलियो
  8. 0:24बनाउने अध्यक्ष चन्दले बताए
  9. 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्