0:33
खेलकुदभिडियो
सुदूरपश्चिम रोयल्सको उत्कृष्ट पुनरागमन
पहिलो खेलमा पराजित भएको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा पुनरागमन गर्दै पोखरा एभेन्जर्सलाई पराजित गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा उत्कृष्ट
- 0:04पुनरागमन गरेको छ
- 0:07टोलीले लुम्बिनी लायन्सविरुद्धको पहिलो खेलको हारबाट
- 0:10पुनरागमन गरेको हो
- 0:13कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरा
- 0:16एभेन्जर्सलाई १४५ ७ रनमा रोकेका थिए
- 0:20चौथो विकेटका लागि भएको ७४ रनको
- 0:23महत्त्वपूर्ण साझेदारीले रोयल्सलाई जिततर्फ डोर्यायो
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36खेलकुद
तेस्रो एनपिएलमा डिआरएस प्रविधिले बदल्यो अम्पायरका निर्णय
0:35खेलकुद
फुटबल संघका पदाधिकारीद्वारा केन्द्रीय कार्यालय खुला
0:29खेलकुद
सुदूरपश्चिम रोयल्सको पहिलो जित
0:29खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा सुदूरपश्चिम रोयल्ससमक्ष १४६ रनको लक्ष्य प्रस्तुत
0:36खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सको पहिले बलिङ
0:34खेलकुद