0:32
SportsVideo
क्रिकेटर ईशान पाण्डे कान स्वास्थ्य संस्थाको ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलाडी पाण्डे र संस्थाका निर्देशकबीच व्यावसायिक सम्झौता सम्पन्न भएको छ।
Read the full story
Transcript · Captions
- 0:01नेपाली क्रिकेटर ईशान पाण्डे लन्डनको कान
- 0:04स्वास्थ्य संस्थाको ब्रान्ड एम्बेसडर बनेका छन्
- 0:08काठमाडौँमा आयोजित समारोहमा संस्थाका निर्देशक राजन
- 0:11खकुरेल र पाण्डेबीच सम्झौता भयो
- 0:15कार्यक्रममा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर
- 0:18चन्दको उपस्थिति थियो
- 0:21यस्ता साझेदारीले खेलाडीलाई आर्थिक रूपमा बलियो
- 0:24बनाउने अध्यक्ष चन्दले बताए
- 0:28पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:30Sports
Sandeep Lamichhane points to fielding and bowling after NPL defeat
0:30Sports
TU Cricket Ground covered with tarpaulins following rain
0:32Sports
Karnali Yaks beat Biratnagar Kings by six wickets in NPL match
0:30Sports
Eleven-a-side football tournament returns to Damauli after 15 years
0:30Sports
Eleven-a-Side Football Tournament Returns to Damauli After 15 Years
0:28Sports