0:31
वातावरणभिडियो
लगातारको वर्षापछि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा मौसममा सुधार
शनिबार दिउँसोदेखि आकाश खुल्न थालेसँगै जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01लगातारको वर्षापछि देशका विभिन्न भागमा मौसम
- 0:04सफा भएको छ
- 0:07शुक्रबारदेखिको अविरल वर्षापछि शनिबार दिउँसोबाट मौसम
- 0:11सुधार हुन थालेको हो
- 0:13बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीका कारण
- 0:17यो वर्षा भएको थियो
- 0:19वर्षा रोकिएपछि दैनिक दिनचर्या र आवतजावत
- 0:22बिस्तारै सामान्य बन्दै गएको छ
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28वातावरण
आजदेखि देशैभर मौसममा क्रमिक सुधार हुने
0:40वातावरण
महाकाली सिँचाइ आयोजनाको संरचना तयार, पानी आएन
0:26वातावरण
मौसममा क्रमिक सुधार, चक्रवात अर्णबको प्रभाव कमजोर हुँदै
0:33वातावरण
चाडपर्वअघि वर्षाले फूलबालीमा क्षति पुर्याएपछि सिरहाका किसान चिन्तित
0:31अर्थतन्त्र
सुनको भाउ तोलामा ८,३०० रुपैयाँले घटेर २,७२,००० रुपैयाँ कायम, चाँदी ३,६५०
0:36काठमाडौँ