Latest

लगातारको वर्षापछि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा मौसममा सुधार

शनिबार दिउँसोदेखि आकाश खुल्न थालेसँगै जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।

Read the full story

Transcript · Captions
  1. 0:01लगातारको वर्षापछि देशका विभिन्न भागमा मौसम
  2. 0:04सफा भएको छ
  3. 0:07शुक्रबारदेखिको अविरल वर्षापछि शनिबार दिउँसोबाट मौसम
  4. 0:11सुधार हुन थालेको हो
  5. 0:13बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीका कारण
  6. 0:17यो वर्षा भएको थियो
  7. 0:19वर्षा रोकिएपछि दैनिक दिनचर्या र आवतजावत
  8. 0:22बिस्तारै सामान्य बन्दै गएको छ
  9. 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्