0:31
अर्थतन्त्रभिडियो
मलेसिया रोजगारीमा एकाधिकार रोक्न सरकारसँग माग
मलेसिया जाने कामदारका लागि सीमित एजेन्सी मात्र सूचीकृत गरिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01व्यवसायी संस्थाले मलेसिया रोजगारीमा एकाधिकार रोक्न
- 0:05सरकारसँग माग गरेको छ
- 0:07संस्थाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना
- 0:11गर् यो
- 0:13प्रणालीले २५ मुख्य र २५० सहायक
- 0:15एजेन्सीहरू मात्र सूचीकृत गरेको छ
- 0:19अध्यक्ष खत्रीले एकाधिकार अन्य श्रम गन्तव्यमा
- 0:22पनि फैलन सक्ने चेतावनी दिएका छन्
- 0:26पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:31अर्थतन्त्र
लक्जेम्बर्गमा नेपाल-युरोप व्यापार र लगानी विषयक सेमिनार हुने
0:35अर्थतन्त्र
२७ जलविद्युत आयोजनाको म्याद थपियो, क्षमता ५४० मेगावाट
0:34अर्थतन्त्र
चाडपर्व नजिकिँदा भिडभाडमा देखिएकी रचना रिमाल
0:44अर्थतन्त्र
करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता सार्वजनिक
0:36अर्थतन्त्र
नेपाली कांग्रेसद्वारा चन्दाको विकल्पमा लेभी प्रणाली प्रस्ताव
0:32संस्कृति