0:35
संस्कृतिभिडियो
मुक्तिनाथ मन्दिरमा विजया दशमीको टीका व्यवस्था
मुक्तिनाथ मन्दिरले विजया दशमीको अवसरमा सर्वसाधारणका लागि टीका, जमरा र आशीर्वादको विशेष प्रबन्ध गरेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01मुक्तिनाथ मन्दिरले विजया दशमीका दिन सर्वसाधारणका
- 0:05लागि टीका र आशीर्वादको व्यवस्था
- 0:07गरेको छ
- 0:09पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार आफन्त वा
- 0:11अभिभावक नभएकाहरूका लागि यो प्रबन्ध
- 0:14गरिएको हो
- 0:16बिहान ५ बजेदेखि करिब दुई घण्टासम्म
- 0:19चल्ने नृत्य पूजाबाट धार्मिक विधिहरू
- 0:21सुरु हुनेछन्
- 0:23नृत्य पूजा सम्पन्न भएलगत्तै मन्दिरमा औपचारिक
- 0:26रूपमा टीका वितरण सुरु हुनेछ
- 0:30पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:26संस्कृति
जीवित देवी कुमारीद्वारा तलेजु भवानीको दर्शन
0:32संस्कृति
मुक्तिनाथ मन्दिरमा दशैंको टीका प्रदान गरिने
0:28संस्कृति
देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदै
0:34संस्कृति
बडा दशैंको मुख्य दिन टीका र जमरा लगाइ मनाइयो
0:34संस्कृति
धनकुटामा दशैँमा घर पोत्ने परम्परागत चलन घट्दै
0:27संस्कृति