ताजा
प्रदेशभिडियो

नेपाल प्रिमियर लिग क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम आमनेसामने हुने

पोखरासँग ५५ रनले पराजित भएसँगै काठमाडौँ तेस्रो स्थानमा समेटियो, एलिमिनेटरमा चितवनको सामना गर्ने

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा लुम्बिनी
  2. 0:05लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने
  3. 0:07भएका छन्
  4. 0:09लिग चरणका सबै २८ खेल समाप्त
  5. 0:11भएसँगै आइतबार प्लेअफको तालिका तय
  6. 0:14भएको हो
  7. 0:16अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग ५५ रनले
  8. 0:19पराजित भएपछि काठमाडौँ गुर्खाज शीर्ष दुईमा
  9. 0:22पर्न सकेन
  10. 0:24तेस्रो स्थानमा सीमित बनेको काठमाडौँले अब
  11. 0:27एलिमिनेटरमा चितवनको सामना गर्नुपर्नेछ
  12. 0:31पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्