ताजा
खेलकुदभिडियो

युइएफए नेसन्स लिग: इङ्गल्यान्डद्वारा स्पेन ३-२ ले पराजित

समूह चरणको अन्तिम खेलमा स्पेनलाई हराउँदै इङ्गल्यान्ड समूह 'सी' को दोस्रो स्थानमा उक्लिएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01युइएफए नेसन्स लिगको अन्तिम समूह खेलमा
  2. 0:04इङ्गल्यान्डले स्पेनलाई ३ २ गोल अन्तरले
  3. 0:07पराजित गरेको छ
  4. 0:09५३ औँ मिनेटमा एज्री कोन्सा र
  5. 0:12५७ औँ मिनेटमा बेन ह्वाइटले गोल
  6. 0:14गर्दै इङ्गल्यान्डलाई ३ ० को अग्रता
  7. 0:17दिलाएका थिए
  8. 0:19६५ औँ मिनेटमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत
  9. 0:23गोल गरे भने निको विलियम्सले पनि
  10. 0:25स्पेनका लागि एक गोल थपे
  11. 0:28छ खेलपछि पनि स्पेन समूह सी
  12. 0:30को शीर्ष स्थानमा कायम छ भने
  13. 0:32इङ्गल्यान्ड दोस्रो स्थानमा छ
  14. 0:35पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्