0:35
खेलकुदभिडियो
युइएफए नेसन्स लिग: इटालीलाई ४-१ ले पराजित गर्दै बेल्जियमको पुनरागमन जित
समूह 'ए' को अन्तिम खेलमा ११ औँ मिनेटमा अग्रता लिएको इटालीविरुद्ध बेल्जियमले लगातार चार गोल गर्दै सानदार जित निकालेको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम
- 0:04खेलमा बेल्जियमले इटालीमाथि ४ १ को
- 0:07सानदार जित दर्ता गरेको छ
- 0:10खेलको ११ औँ मिनेटमा गोल गर्दै
- 0:12इटालीले सुरुवाती अग्रता बनाएको थियो
- 0:16त्यसपछि बेल्जियमले लगातार चार गोल फर्काउँदै
- 0:19खेलमा सानदार पुनरागमन गर्यो
- 0:22यस नतिजासँगै समूह ए मा रहेका
- 0:24टोलीहरूको छौँटौँ तथा अन्तिम खेल सम्पन्न
- 0:27भएको छ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36खेलकुद
कास्की र नवलपुरको विजयी सुरुआत
0:41खेलकुद
युइएफए नेसन्स लिग: इङ्गल्यान्डद्वारा स्पेन ३-२ ले पराजित
0:31खेलकुद
यूइएफए नेसन्स लिग: टर्कीलाई २–१ ले हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
0:38खेलकुद
कान्दाहारका रेडियो स्टेशनलाई क्रिकेटसम्बन्धी सामग्री प्रसारणमा प्रतिबन्ध
0:41खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा काठमाडौँ गुर्खाज ५५ रनले पराजित
0:34विश्व र प्रवासी