0:41
खेलकुदभिडियो
एनपीएल: पोखरा एभेन्जर्सद्वारा काठमाडौँ गुर्खाज ५५ रनले पराजित
कीर्तिपुरमा पोखराले २२४ रनको कीर्तिमानी योगफल बनाउँदा काठमाडौँ एलिमिनेटरमा धकेलियो।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौँ
- 0:04गुर्खाजलाई ५५ रनले पराजित गरेको छ
- 0:08टस हारेर ब्याटिङ गरेको पोखराले २२४
- 0:11रन बनाउँदै एनपीएलकै उच्च योगफलको
- 0:14कीर्तिमान रच्यो
- 0:16२२५ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९
- 0:19ओभरमा १६९ रनमै समेटिन पुग्यो
- 0:24पोखराका दिनेश खरेलले ४ ओभरमा १८
- 0:26रन दिएर ४ विकेट लिए
- 0:29तीस्रो स्थानमा सीमित काठमाडौँले अब एलिमिनेटरमा
- 0:32चितवन राइनोजको सामना गर्नेछ
- 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36खेलकुद
कास्की र नवलपुरको विजयी सुरुआत
0:41खेलकुद
युइएफए नेसन्स लिग: इङ्गल्यान्डद्वारा स्पेन ३-२ ले पराजित
0:31खेलकुद
यूइएफए नेसन्स लिग: टर्कीलाई २–१ ले हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
0:35खेलकुद
युइएफए नेसन्स लिग: इटालीलाई ४-१ ले पराजित गर्दै बेल्जियमको पुनरागमन जित
0:38खेलकुद
कान्दाहारका रेडियो स्टेशनलाई क्रिकेटसम्बन्धी सामग्री प्रसारणमा प्रतिबन्ध
0:34विश्व र प्रवासी