Latest
SportsVideo

एनपीएल: पोखरा एभेन्जर्सद्वारा काठमाडौँ गुर्खाज ५५ रनले पराजित

कीर्तिपुरमा पोखराले २२४ रनको कीर्तिमानी योगफल बनाउँदा काठमाडौँ एलिमिनेटरमा धकेलियो।

Read the full story

Transcript · Captions
  1. 0:01नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले काठमाडौँ
  2. 0:04गुर्खाजलाई ५५ रनले पराजित गरेको छ
  3. 0:08टस हारेर ब्याटिङ गरेको पोखराले २२४
  4. 0:11रन बनाउँदै एनपीएलकै उच्च योगफलको
  5. 0:14कीर्तिमान रच्यो
  6. 0:16२२५ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९
  7. 0:19ओभरमा १६९ रनमै समेटिन पुग्यो
  8. 0:24पोखराका दिनेश खरेलले ४ ओभरमा १८
  9. 0:26रन दिएर ४ विकेट लिए
  10. 0:29तीस्रो स्थानमा सीमित काठमाडौँले अब एलिमिनेटरमा
  11. 0:32चितवन राइनोजको सामना गर्नेछ
  12. 0:36पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्