0:31
खेलकुदभिडियो
यूइएफए नेसन्स लिग: टर्कीलाई २–१ ले हराउँदै फ्रान्स समूहको शीर्ष स्थानमा
समूह चरणको अन्तिम खेलमा टर्कीलाई पराजित गर्दै फ्रान्स यूइएफए नेसन्स लिगको समूह 'ए' को शीर्ष स्थानमा उक्लिएको छ।
पूरा समाचार पढ्नुहोस्
पाठ · क्याप्सन
- 0:01युइएफए नेसन्स लिगको अन्तिम समूह खेलमा
- 0:04फ्रान्सले टर्कीलाई २ १ ले पराजित
- 0:06गरेको छ
- 0:08यो जितसँगै फ्रान्स समूह ए को
- 0:11शीर्ष स्थानमा पुग्न सफल भएको छ
- 0:14समूह चरणका छ वटै खेल सकिएपछि
- 0:17फ्रान्स शीर्ष स्थानमा रहेको हो
- 0:20खेलमा एली जुनियर क्रुपिले गोल गर्दै
- 0:22फ्रान्सको जित सुनिश्चित गरे
- 0:25पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:36खेलकुद
कास्की र नवलपुरको विजयी सुरुआत
0:41खेलकुद
युइएफए नेसन्स लिग: इङ्गल्यान्डद्वारा स्पेन ३-२ ले पराजित
0:35खेलकुद
युइएफए नेसन्स लिग: इटालीलाई ४-१ ले पराजित गर्दै बेल्जियमको पुनरागमन जित
0:38खेलकुद
कान्दाहारका रेडियो स्टेशनलाई क्रिकेटसम्बन्धी सामग्री प्रसारणमा प्रतिबन्ध
0:41खेलकुद
एनपीएल: पोखरा एभेन्जर्सद्वारा काठमाडौँ गुर्खाज ५५ रनले पराजित
0:34विश्व र प्रवासी