ताजा
खेलकुदभिडियो

कास्की र नवलपुरको विजयी सुरुआत

प्रान्तीय महिला टी–२० छनोट प्रतियोगिताको दोस्रो दिन कास्कीले बागलुङलाई र नवलपुरले पर्वतलाई पराजित गरे।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01प्रान्तीय महिला टी २० छनोट प्रतियोगिताको
  2. 0:04दोस्रो दिन कास्की र नवलपुरले जित
  3. 0:06हासिल गरेका छन्
  4. 0:09पहिलो खेलमा कास्कीले २० ओभरमा आठ
  5. 0:11विकेट गुमाएर १४९ रन बनाउँदै बागलुङलाई
  6. 0:14८९ रनले हरायो
  7. 0:17दोस्रो खेलमा नवलपुरले ७५ रनको लक्ष्य
  8. 0:20सफलतापूर्वक बचाउँदै पर्वतलाई ३२ रनले पराजित
  9. 0:23गर् यो
  10. 0:25नवलपुरकी निहारिका शर्माले चार ओभरमा १४
  11. 0:28रन मात्र दिएर तीन विकेट लिइन्
  12. 0:32पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्