ताजा
समाजभिडियो

पूर्वाधार निर्माणपछि पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै कपासे भञ्ज्याङ

पदमार्ग, प्रवेशद्वार र सालिक निर्माणसँगै कपासे भञ्ज्याङमा पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:02भौतिक पूर्वाधार निर्माण भएसँगै कपासे भञ्ज्याङ
  2. 0:04आकर्षक पर्यटकीय गन्तव्य बनेको छ
  3. 0:08यो पर्यटकीय स्थल पूर्वी नेपालका भोजपुर
  4. 0:11र खोटाङ जिल्लाको सीमा क्षेत्रमा पर्दछ
  5. 0:15प्रवर्द्धनका लागि त्यहाँ पदमार्ग मुख्य प्रवेशद्वार
  6. 0:18र सुम्निमा-पारुहाङका सालिक बनाइएका छन्
  7. 0:22नयाँ भौतिक संरचना बनेपछि सो क्षेत्रमा
  8. 0:25पर्यटकको आगमन निरन्तर बढिरहेको छ
  9. 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्