0:34
SocietyVideo
पूर्वाधार निर्माणपछि पर्यटकीय गन्तव्यका रूपमा फस्टाउँदै कपासे भञ्ज्याङ
पदमार्ग, प्रवेशद्वार र सालिक निर्माणसँगै कपासे भञ्ज्याङमा पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ।
Read the full story
Transcript · Captions
- 0:02भौतिक पूर्वाधार निर्माण भएसँगै कपासे भञ्ज्याङ
- 0:04आकर्षक पर्यटकीय गन्तव्य बनेको छ
- 0:08यो पर्यटकीय स्थल पूर्वी नेपालका भोजपुर
- 0:11र खोटाङ जिल्लाको सीमा क्षेत्रमा पर्दछ
- 0:15प्रवर्द्धनका लागि त्यहाँ पदमार्ग मुख्य प्रवेशद्वार
- 0:18र सुम्निमा-पारुहाङका सालिक बनाइएका छन्
- 0:22नयाँ भौतिक संरचना बनेपछि सो क्षेत्रमा
- 0:25पर्यटकको आगमन निरन्तर बढिरहेको छ
- 0:29पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:33Society
Kapase Bhanjyang gains popularity following infrastructure construction
0:34Sports
Kaski and Nawalpur win matches in provincial women's T20 qualifiers
0:30World & Diaspora
Countries address missing 1.5C climate goal in Antalya
0:29Culture
Devotees stay overnight at Guhyeshwari Chhath ghat
0:38Sports
England Defeats Spain 3-2 in UEFA Nations League Group Match
0:26Sports