ताजा
प्रदेशभिडियो

नेपाल प्रिमियर लिगको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

दोस्रो क्वालिफायरमा चितवानलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।

पूरा समाचार पढ्नुहोस्

पाठ · क्याप्सन
  1. 0:01नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उपाधिका
  2. 0:04लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच
  3. 0:07प्रतिस्पर्धा हुने भएको छ
  4. 0:10बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवानलाई ३
  5. 0:13विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान
  6. 0:17पक्का गरेको हो
  7. 0:19यो सफलतासँगै सुदूरपश्चिम लगातार तेस्रो पटक
  8. 0:22प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
  9. 0:26चालु सिजनमा लुम्बिनीले लिग चरण र
  10. 0:28पहिलो क्वालिफायर दुवैमा सुदूरपश्चिमलाई पराजित
  11. 0:31गरेको छ
  12. 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्