0:38
ProvincesVideo
नेपाल प्रिमियर लिगको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
दोस्रो क्वालिफायरमा चितवानलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ।
Read the full story
Transcript · Captions
- 0:01नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उपाधिका
- 0:04लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच
- 0:07प्रतिस्पर्धा हुने भएको छ
- 0:10बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवानलाई ३
- 0:13विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान
- 0:17पक्का गरेको हो
- 0:19यो सफलतासँगै सुदूरपश्चिम लगातार तेस्रो पटक
- 0:22प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ
- 0:26चालु सिजनमा लुम्बिनीले लिग चरण र
- 0:28पहिलो क्वालिफायर दुवैमा सुदूरपश्चिमलाई पराजित
- 0:31गरेको छ
- 0:34पूरा समाचारका लागि wenepal.com हेर्नुहोस्
0:28Provinces
Machhapuchhre race planned in Pokhara
0:33Provinces
Lumbini Lions and Sudurpashchim Royals to Meet in NPL Season 3 Final
0:37Provinces
Wildlife Concerns Rise in Baglung as Out-Migration Empties Villages #Shorts
0:26Sports
Sudurpaschim Royals Enters Final by Defeating Chitwan Rhinos
0:30Sports
Sudurpaschim Royals reach Nepal Premier League final
0:29World & Diaspora